कैलालीको भासु भीरबाट ट्रक खस्यो

२०८१ मंसिर १५, शनिबार

धनगढी : कैलालीको चुरे गाउँपालिका-५ भासु भीरमा मिनी ट्रक खसेको अवस्थामा फेला परेको छ। शनिबार बिहान सु.प्र ००१ ख २५७६ नम्बरको मिनी ट्रक भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको कैलाली प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार