७७ वटै जिल्लामा एकीकृत समाजवादीको इन्चार्ज र सहइन्चार्ज, कसले कहाँको जिम्मेवारी पाए?

२०८१ पुष ६, शनिबार

काठमाडौं : नेकपा (एकीकृत समावादी)ले ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ।

मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बसेको स्थायी कमिटी बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जहरु तोकेको हो।

जिल्लामा पनि एकभन्दा बढी सहइन्चार्ज तोकिएका छन्। ती सहइन्चार्जहरूलाई निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी तोकिएको छ।

यो पनिः एकीकृत समाजवादीमा सबै नेताको तोकियो जिम्मेवारी, यस्तो छ कार्यविभाजन एकीकृत समाजवादीले सबै प्रदेशमा तोक्यो इन्चार्ज, एउटैमा १२ जनासम्म सहइन्चार्ज संघीय राजधानी काठमाडौंको इन्चार्ज रमा आले तोकिएकी छन्। सुदेश पराजुली, गोपाल बराल, टहलबहादुर खड्का, प्रभा आचार्य, रामेश्वर श्रेष्ठ, सिताकुमारी ओझा, नितेश पौडेल, फुर्वा लामा र हिमा रिजाल सहइन्चार्ज छन्।

जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरू तोकिएका छन्।

हेर्नुस् कसलाई कुन जिल्लाको जिम्मेवारी तोकियो;

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार