फेरि भूकम्पको धक्का महसुस

२०८१ पुष १४, आईतवार

कालीकोट : कालिकोटमा आइतबार पनि भूकम्प गएको छ ।

कालीकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

यसअघि शुक्रबार राति पनि कालीकोट केन्द्रबिन्दु भएर ३.७ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार