काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । च्यासलस्थित केन्द्रिय कार्यालयमा दिउँसो ४:०० बजे बैठक बस्न लागेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
गौतम नेकपा एकता राष्ट्रिय अभियानका संयोजक हुन्। उनले शुक्रबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि एमालेका फर्किने बताएका थिए।





