राष्ट्रियसभा बैठक सुरु

२०८१ माघ २४, बिहीबार

काठमाडौँ : राष्ट्रियसभाको बैठक सुरु भएको छ । बिहीबार दिउँसो सवा १ बजेदेखि राष्ट्रिय सभा बैठक सुरु भएको हो ।

तर, १ बजे सुरु हुने भनिएको प्रतिनिधिसभा बैठक भने हालसम्म सुरु हुन सकेको छैन । दलहरु आन्तरिक बैठकमा रहेकाले बैठक सुरु हुन ढिलाइ भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार