आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको ४ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ७० हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय ६५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १९ सय ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार