सुनको मूल्यमा गिरावट

२०८१ फाल्गुन ९, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुन १ हजार रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ७० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय ९५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १९ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार