घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८१ चैत्र १०, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार रूपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर १ लाख ७४ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १ हजार ९ सय ८० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार