काठमाडौं : विवादित धर्मगुरु आचार्य श्रीनिवास तीनकुनेस्थित राजावादीको आन्दोलनमा पुगेका छन्। श्रीनिवास यसअघि विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका थिए।
कोणसभा स्थल तीनकुनेमा समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ। त्यहाँको सुरक्षा सतर्कता प्रहरीले निकै उच्च राखेको छ। प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ।





