सुनको मूल्यमा भारी गिरावट

२०८१ चैत्र २२, शुक्रबार

काठमाडौं :  शुक्रबार छापावाल सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख  ८० हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ९ सय रुपैँयाले घटेर १ लाख  ७६ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँ कायम भएकोमा आज १२५ रूपैयाँले घटेर १ हजार ८ सय ७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
2
+1
0
+1
2

ताजा समाचार