कांग्रेस सभापति देउवाले भेटे दिवंगत पत्रकार रजकको परिवार

२०८१ चैत्र २४, आईतवार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गरेका छन्।

आइतबार देउवाले रजकका परिवारसँग भेट गरेका हुन्। भेटमा उनले उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताएका छन्।

देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टी निर्णय रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार