काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णयहरु सार्वजनिक गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी निर्णयहरु सार्वजनिक गरेका हुन्। बैठकले विदेश भ्रमण स्वीकृतदेखि नियुक्तिसम्मका निर्णयहरू गरेको छ ।
यस्ता छन् मुख्य निर्णयहरू –







