नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए

२०८२ बैशाख २०, शनिबार

काठमाडौं : नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा भएको छ । युके टूरका लागि २५ सदस्यीय टोलीको घोषणा भएको हो ।

यसअघि मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन् । नेपाली क्रिकेट टोलीले यूकेमा खेल्ने टोलीबारे पनि तालिका सार्वजनिक भइसकेको छ ।

यी हुन् दोस्रो चरणको बन्द प्रशिक्षणमा परेका खेलाडी 
१‍. रोहित पौडेल (कप्तान)
२. आसिफ शेख
३. कुशल भुर्तेल
४. अनिलकुमार साह
५.दिपेन्द्रसिंह ऐरी
६.भीम सार्की
७. गुल्शनकुमार झा
८. अर्जुन साउद
९. बसीर अहमद
१०.किरण ठगुन्ना
११.आरिफ शेख
१२. युवराज खत्री
१३. दिलिप नाथ
१४. सन्दीप लामिछाने
१५. ललितनारायण राजवंशी
१६. शहाब आलम
१७. सोमपाल कामी
१८. करण केसी
१९. नन्दन यादव
२०. प्रतिस जीसी
२१. रिजन ढकाल
२२. आकाश चन्द
२३. रुपेश सिंह
२४.शुभ कंसकार
२५.लोकेश बम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
3
+1
3
+1
0

ताजा समाचार