भोलि बागमती प्रदेशमा सार्वजनिक विदा

२०८२ बैशाख २३, मंगलवार

काठमाडौँ : बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक विदा दिएको छ ।

सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको जारी सूचनामा उल्लेख छ ।

494358033_1220344249809757_4626684070793042039_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
1

ताजा समाचार