काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक नगरकोटीको निधन

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रीमान नगरकोटीको निधन भएको छ ।

मिर्गौलामा समस्या देखिएपछि लामो समयदेखि डाइलासिस गराइरहेका नगरकाटीको उपचारका क्रममा बुधबार बिहान निधन भएको हो । महानगर प्रहरी बलका अनुसार जेठ ११ गते घरमा लडेपछि नगरकोटीलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार