नेपाल प्रहरीका २८ एसएसपीको सरुवा, को कहाँ ?

२०८२ जेष्ठ १७, शनिबार

काठमाडौं : प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २८ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।

प्रधान कार्यालयको सूचना अनुसार उपत्यका प्रहरी कार्यालयमा नवराज अधिकारीलाई खटाइएको छ। त्यस्तै, लागुऔषध अनुसन्धान ब्युरोमा कृष्णप्रसाद कोइराला र मानव बेचबिखन अनुसन्धान ब्युरोमा कृष्णप्रसाद पंगेनीलाई खटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार