कर्णाली प्रदेश: नीति तथा कार्यक्रम स्वीकृत

२०८२ जेष्ठ २१, बुधबार

सुर्खेत : कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष (०८२/०८३) को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । बुधवार दिउँसो बसेको मन्त्रिपरिषद्ले उक्त नीति तथा कार्यक्रम स्वीकृत गरेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए ।

उक्त नीति तथा कार्यक्रम दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रस्तुत गरिने छ । कार्यवाहक प्रदेश प्रमुख नजिर मियाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार