मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

२०८२ असार ९, सोमबार

काठमाडौं : मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको हो । बैठकमा सरकारका कामकारबाहीका विषयमा छलफल र निर्णय हुन सक्ने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार