पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !

२०८२ असार १३, शुक्रबार

काठमाडौँ : शनिबार (भोलि) मदन भण्डारी फाउन्डेसनले काठमाडौंको राष्ट्रिय सभागृहमा ‘मदन भण्डारी स्मृति दिवस’ कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रमलाई नेकपा (एमाले) को आन्तरिक पार्टी जीवनमा अर्थपूर्ण रूपमा हेरिँदैछ।

कारण, मदन भण्डारीपत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दैछिन्! एमालेका स्थायी समिति सदस्य कर्ण बहादुर थापाका अनुसार उक्त कार्यक्रममा भण्डारीले सक्रिय राजनीतिमा फर्किनेबारे बोल्ने गरी तयारी गरेकी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार