काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ हजार ४ सय रुपैयाँ बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ४ सय रुपैयाँ बढेर १ लाख ९० हजार ५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ५० रूपैयाँ कायम भएकोमा आज ५ रुपैयाँले बढेर २ हजार १ सय ५५ रूपैयाँ कायम भएको छ ।





