सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो ?

२०८२ श्रावण १८, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ३ हजार ४ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ४ सय रूपैयाँले बढेर १ लाख ९६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ३५ रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर २ हजार २ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार