२० एसपीको पदस्थापन र सरुवा, को कहाँ ?

२०८२ श्रावण २८, बुधबार

काठमाडौं : प्रहरी प्रधान कार्यालयले २० जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा र पदस्थापन गरेको छ ।

मंगलबार कार्यालयले ११ जना एसपीको पदस्थापन र ९ जनाको सरुवा गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार