फेरिए कारागार व्यवस्थापन विभागका महानिर्देशक

२०८२ श्रावण २९, बिहीबार

काठमाडौं : कारागार व्यवस्थापन विभागका महानिर्देशक एवं सहसचिव नारायणप्रसाद भट्टराईको सरुवा भएको छ ।

उनलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेर निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई निर्वाचन आयोगमा सरुवा गरेपछि गृहमन्त्री रमेश लेखकले रिक्त स्थानमा सहसचिव लीलाप्रसाद शर्मालाई जिम्मेवारी दिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार