काठमाडौं : सर्लाहीमा गोली चलेको छ ।
शुक्रबर साँझ हरिपुर्वा नगरपालिका वडा नम्बर ६ मा गोली चलेको सर्लाही प्रहरीले जानकारी दिएको छ । गोली प्रहारबाट एक जना घाइते भएको सर्लाही प्रहरी प्रवक्ता सरोज राईले बताए ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा