काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ ।
बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको छ ।
एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । रासस





