२०८४ मा रास्वपा सबैभन्दा ठुलो पार्टी बन्छ : स्वर्णिम वाग्ले

२०८२ भाद्र १८, बुधबार

काठमाडौं : राष्टिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले २०८४ सालको आमनिर्वाचनपछि आफनो पार्टी देशकै सबैभन्दा ठूलो पार्टी हुने दावी गरेका छन् ।

डा राजेन्द्र केसीद्धारा लिखित बैकल्पिक सोच नामक पुस्तकको बुधबार विमोचन गर्दै उनले त्यही कारण आफूलाई ठूला भन्ने दलहरु रास्वपादेखि तर्सिरहेको उनले बताए । त्यही कारण अनेक प्रोपोगाण्डाहरु ठूला भनिने दलहरु गरिरहको छन्, उनले भने, मैले भारतीय प्रधानमन्त्री सामु गरेको कुराकानी भनी बुधबार मात्रै भाइरल गरिरहेको अडियो कुराकानी पनि त्यसैको उदाहरण हो ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा डा वाग्लेले भारतीय प्रमाणमन्त्री नरेन्द्र मोदीसमक्ष रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि पहल गरिदिन र त्यसबापत भारतलाई जुनसुकै सहयोग गर्न पनि तयार रहेको अडियो भाइरल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार