४४ उपसचिवको सरुवा, को कहाँ ?

२०८२ भाद्र २३, सोमबार

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले आइतबार गरेको सरुवामा एक दर्जन धैरै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार