रास्वपा सांसद धमाधम राजीनामाको घोषणा गर्दै

२०८२ भाद्र २४, मंगलवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरूले धमाधम पदबाट राजीनामाको घोषणा गरिरहेका छन्। हालसम्म सांसद असीम शाह, सुमना श्रेष्ठ, डा. तोसिमा कार्कीलगायतले राजीनामा घोषणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार