जनमतले लियो सरकारलाई दिएको समर्थन फिर्ता

२०८२ भाद्र २४, मंगलवार

काठमाडौं : जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जेन–जी आन्दोलनमा सरकारले बल प्रयोग गर्दा १९ जनाले ज्यान गुमाएपछि चौतर्फी आलोचना भइरहेको छ ।

यसबीच जनमतका अध्यक्ष सिके राउतले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘जनमत पार्टी सरकारबाट समर्थन फिर्ता लिने भएको छ, सोको लागि पदाधिकारीहरूसँग छलफल जारी छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार