अब ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने

२०८२ भाद्र ३१, मंगलवार

काठमाडौं : अब ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्।

हाल रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कामदार कोरिया जाने गरेकामा अब जान नपाउने वैदेशिक रोजगार विभागले जनाएकाे छ ।विभागले मंगलबार सूचना जारी गरेर कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशन प्राप्त भएसँगै बीटुबी माध्यमबाट ई ७ भिसामा कोरिया जान नपाइने जानकारी दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार