नेपाल प्रहरीका ९० डीएसपीको एकैपटक सरुवा

२०८२ आश्विन २, बिहीबार

काठमाडौं : नेपाल प्रहरीले प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा/काज भएको मानवश्रोत विकास विभागले जनाएको छ ।

 

1-1758155549.jpg

2-1758155550.jpg

 

3-1758155550.jpg

4-1758155550.jpg

5-1758155551.jpg
6-1758155551.jpg
7-1758155552.jpg

8-1758155552.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार