यस्तो छ आज सुनचाँदीको मूल्य

२०८२ कार्तिक १७, सोमबार

काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ३ हजार ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार