बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ मंसिर २५, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ७ सय ५० रूपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले बढेर ३ हजार ८ सय ५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार