काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।
केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सचिवालय बैठक बसेको हो।
भोलिदेखि एमालेको ११ औं महाधिवेशन सुरू हुँदैछ।
महाधिवेशनको संघारमा सचिवालय बैठक बसेको हो। एमालेले पदाधिकारी संख्या र केन्द्रीय कमिटीको आकार बढाउने तयारी गरेको छ।





