क्रिस्टल प्यालेसलाई हराउँदै आर्सनल सेमिफाइनलमा

२०८२ पुष ९, बुधबार

काठमाडौँ : क्रिस्टल प्यालेसलाई हराउँदै आर्सनल इङ्लिस फुटबल लिग कप (काराबाओ कप)  प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

आर्सनलले बुधबार बिहान सम्पन्न रोमाञ्चक खेलमा क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा ८–७ गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार