५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा

२०८२ पुष ९, बुधबार

काठमाडौँ : सर्वोच्च अदालतले ५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा गरेको छ ।

अदालतको मङ्गलबार र बुधबारको निर्णयअनुसार उनीहरूको काज सरुवा गरिएको हो ।

12

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार