कैलाली-५ मा नेकपाबाट प्रेम आले उम्मेदवार

२०८२ माघ ३, शनिबार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली-५ बाट प्रेम आलेलाई उम्मेदवार बनाएको छ।

तत्कालीन एकीकृत समाजवादीमा रहेका उनी नेकपा प्रवेश गरेर उम्मेदवार बनेका हुन्। आले यसअघि डोटीबाट निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार