कुलमान घिसिङको काठमाडौँ-३ मा उम्मेदवारी दर्ता

२०८२ माघ ६, मंगलवार

काठमाडौँ : उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अघि काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार