प्रधानमन्त्री कार्की वसन्त श्रवण कार्यक्रममा सहभागी

२०८२ माघ ९, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की आज हनुमानढोका दरबारमा श्रीपञ्चमकीका अवसरमा आयोजित वसन्त श्रवण कार्यक्रममा सरिक भएकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विभिन्न संवैधानिक निकायका प्रमुखहरुको पनि सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार