सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ माघ २१, बुधबार

काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य १४ हजार ४ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १४ हजार ४ सय रूपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ३५ रूपैयाँ कायम भएकोमा आज २ सय ६५ रूपैयाँले बढेर ५ हजार ६ सय रूपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार