काठमाडौँ : वेस्ट इन्डिजले टस जितेको छ र नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ । नेपालले टस हारेको यो लगातार तेस्रो खेल हो । नेपालले इंग्ल्यान्ड र इटालीविरुद्धको खेलमा पनि टस हारेको थियो ।
नेपाली टिम यस प्रकार छ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, लोकेश बम, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव र सन्दीप लामिछाने ।










