निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ

२०८२ फाल्गुन १९, मंगलवार

काठमाडौँ : निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अबि नारायण काफ्लेका अनुसार देशभरिबाट १४२ जनालाई पक्राउ गरिएको हो । हिजो सोमबार मात्रै ९ जना पक्राउ परेका छन् ।

पक्राउ परेका मध्ये अहिले ७६ जना हिरासतमा छन् । बाँकी ६६ जना भने छुटिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार