चितवन-३ : रेनुभन्दा दोब्बर मतले सोविता अगाडि

२०८२ फाल्गुन २२, शुक्रबार

चितवन : प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत चितवन ३ को मतगणना जारी छ । पछिल्लो मतपरिणाममा रास्वपाकी सोविता गौतमले मतान्तर बढाइरहेकी छन् ।

उनले ४९४४ मत ल्याउँदा नेकपाका रेनु दाहालले २९६० मत ल्याएकी छन् । त्यस्तै एमालेका शंकर थपलियाले ८५२ मत ल्याएका छन् । त्स्तै कांग्रेसका ५५६ मत ल्याउँदा राप्रपाका दीपक थापाले १४८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार