रोल्पामा वर्षमान पुनको अग्रता, रास्वपाका थापा पाँचौं

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं : रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले अग्रता लिएका छन्। उनले १ हजार ४७६ मत ल्याएका छन्।

निकटतम प्रतिद्वन्द्वी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) चूडामणि वलीले ५६४ मत ल्याएका छन्।

एमालेका गोकुलप्रसाद घर्तीले ४३०, कांग्रेसका सुदनकुमार वलीले ४०८ र रास्वपाका बालराम थापा १५३ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार