प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

२०८२ चैत्र १८, बुधबार

काठमाडौँ : प्रतिनिधि सभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने भएका छन् ।

बुधबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकको कार्यसूची र कार्यक्रमबारे छलफल गरिएको छ।

रास्वपा सांसद कवीन्द्र बुर्लाकोटीका अनुसार, बैठकमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने विषयमा पनि विचार गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार