काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर २ लाख ९६ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ७५ रूपैयाँ कायम भएकोमा आज ७५ रूपैयाँले घटेर ४ हजार ९ सय रूपैयाँ कायम भएको छ ।





