महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आमरण अनसनमा

२०८३ बैशाख ३, बिहीबार

काठमाडौँ :एमाले नेता महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आमरण अनसनमा बसेकी छन् । १० बुँदे मागसहित उनी अनसनमा बसेकी हुन् ।

सरकारले बस्नेतलाई कानुनी कारबाही गर्नुपर्ने उनको जिकिर छ । उनले बस्नेतबाट आफू पीडित भएको बताउँदै आएपनि बस्नेतले चाहिँ आरोपको अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार