शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

२०८३ बैशाख ११, शुक्रबार

काठमाडाैँ : काठमाडाैँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई चार दिन म्याद थप गर्न अनुमति दिएको छ।

उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई बिहीबार नक्सालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेकाे थियाे।

उनी धितोपत्रसम्बन्धी ऐन, ०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार