रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक

२०८३ बैशाख १६, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको अनौपचारिक बैठक बोलाएको छ । बिहान ११ बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो ।

संसदीय दलको अनौपचारिक छलफलमा पार्टी सभापति रवि लामिछानेसमेत सहभागी हुने सूचनामा भनिएको छ ।

काठमाडौँ उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिको लागि रास्वापाले अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार