राष्ट्रपतिलाई परामर्श दिन शीतलनिवास पुगे ८ कानुनविद्

२०८३ बैशाख १७, बिहीबार

काठमाडौँ : संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेललाई परामर्श दिन ८ कानुनविद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानसम्बन्धी जानकार ८ वरिष्ठ अधिवक्ताहरू राष्ट्रपति कार्यालयमा पुगेर परामर्शमा बसेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार